२१ जेठ काठकाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन्। भने नेपालमा आज ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
२० हजार ८१३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो अवधिमा १०१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ हजार ७३१ जना पुगेको मन्त्रालयले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्