३० जेठ उदयपुर । गाईघाटको मुख्य चौकमा साउन १ गतृे बाट गाईघाटको परिचय बोकेको आकर्षक भौतिक संरचना निर्माणको काम सुरु गरिने भएको छ । त्रियुगा नगरपालिकाको आधिकारीक फेसबुक अकाउन्ट ‘त्रिनपा गतिबिधि’ मार्फत जानकारी दिदै अबको ६० दिन पछि काम थाल्ने गरी योजना अगाडि बढीसकेको उल्लेख गरिएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको तस्वीरमा कालो र सेतो पाटे दुई वटा गाईले पानी खाँदै गरेको दृष्य राखिएको छ । भुँई सतह गोलो, कालो रङमा देखाइएको स्तम्भ माझ चारपाटेमाथि अडाइएको मैदानमा गाईले खाँदै गरेको पानी दुई अग्ला पहाडहरुको बीचदेखि बगेर झरेजस्तो देखाइएको छ ।
सार्वजनिक गरेको डिजिटल तस्वीरमा फेसबुक अकाउन्ट बाटै सर्वसाधरणको राय माग गरेको छ ।
यस्ता छन् सामाजिक सञ्जालमा सुझाव
यहाँ कमेन्ट गर्नुहोस्