०५ असार एजेन्सी । संयुक्त राष्ट्रसंघको महामसचिवमा एन्टोनियो गुटेरस दोश्रौ कार्यकालका लागि सर्व सहमत चयन हुनु भएको छ ।
पदमा रहँदा महत्वपूर्ण भूमिमा निर्वाह गरेका गुटेरसलाइ राष्ट्रसंघको महासभामा १ सय ९३ दसद्यसयले समर्थन गरेपछि उहाँको दोश्रो कार्यकालका लागि चयन हुनुभएको हो ।
गुटेरसको कार्यकाल सन् २०२६ सम्म कायम रहनेछ । यस अघि उहाँ २०१७ मा पहिलो पटक महासचिव पदमा निर्वाचित हुनुभएको थियो ।
यहाँ कमेन्ट गर्नुहोस्