नेपाल प्रहरीका ५२ एसपी सरुवा उदयपुरमा एसपी सुवास चन्द्र बोहराको आगमन

०९ असार काठमाण्डौं । नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एक वर्ष अवधि पुगेका एसपीहरुको मंगलबार सरुवा गरेका हुन्। सरुवासँगै अधिकांश जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

उदयपुरमा सुवास चन्द्र बोहरालाई पठाईएको छ । मोरङमा जनार्दन जिसीलाई, दानबहादुर कार्की कपिलवस्तु, दिनेशराज मैनाली तनहुँ, विश्व अधिकारी कैलाली र नकुल पोख्रेल धनकुटा सरुवा भएका छन् ।

एसपीहरुको सरुवा बिवरण 

यहाँ कमेन्ट गर्नुहोस्