राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेदेखि

असाढ़ १० काठमाडौं__ राष्ट्रिय सभाको अधिवेशन असार १७ गतेदेखि शुरु हुने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गते बिहीबार बेलुकी ४ बजे शुरु हुनेगरी अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्