स्कूले केटाहरूलाई ‘स्कर्ट’ लगाउन निर्देशन, शिक्षकले पनि लगाउने

कार्तिक २० एजेन्सी___ स्कूलमा निश्चित पोशाक निर्धारण गरिएको हुन्छ तर एउटा स्कूलले स्कूले केटा विद्यार्थीहरूले स्कर्ट लगाउनुपर्ने निर्देशन दिएको छ । स्पेनमा ‘क्लोथ ह्याभ नो जेन्डर’ अभियान चलिरहेका बेला एडिनबर्गको क्यासलव्यू निजी स्कूलले छात्रछात्रा दुवैलाई स्कर्ट लगाउन निर्देशन दिएको हो ।

पोशाकमा लैंगिक समानता कायम गर्न स्कूलले स्कर्ट लगाउन निर्देशन दिएको एडिनबर्ग लाइभले जनाएको छ । स्कूलका पुरुष र महिला शिक्षकले समेत स्कर्ट लगाउने समाचारमा उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्