अभिनेत्री नन्दिता केसीले विवाह गरिन्

फागुन १९ काठमाण्डौ___अभिनेत्री नन्दिता केसीले विवाह गरेकी छन्। शनिबार काठमाडौंको एक होटलमा उनले अरविन्द्र कटवालसँग लगनगाँठो कसेकी हुन्।  नन्दिता र अरविन्द्र अमेरिकामै बस्छन्। अभिनेत्री नन्दिताले केही दिनअघि आफूहरूले नयाँ जीवन सुरूआत गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन्।

सबै तस्बिर: टौवा इभेन्ट्स

May be an image of 2 people, henna, wedding and text

 

यहाँ कमेन्ट गर्नुहोस्