नेपाली कांग्रेसका नेता अकुर खड्का द्रारा उदयपुरको विभिन्न क्षेत्रमा ह्विलचेयर बितरण:

सहयोग को भावना लियएर उदयपुर जिल्ला नेपाली काँग्रेसका नेता अकुर खड्का ले हिडडुल गर्न सहज होस भन्ने उदेश्यले अपाङ्ग ब्याक्तीहरुलाइ ह्विलचेयर वितरण गरेका हुन्।

स्वयं अकुर खड्का, स्थानिय वडा अध्यक्ष राजकुमार दनुवार लगायत नेता तथा बौद्धिक व्यत्तित्वहरुको उपस्थितिमा त्रियुगा  नगरपालिका वडा नं ९ झिल्केटोल निवासि वर्ष २४ कि अनु दनुवारलाई  १ थान ह्विलचेयर उपलब्ध गराई प्रदान गरेका हुन।

अकुर खड्का, स्थानिय नेता तथा बौद्धिक व्यत्तित्वहरुको उपस्थितिमा  चौदण्डीगढी नगरपालिका वडा नं १० अँधेरी निवासि वर्ष ४५ को टंक दाहाल र चौदण्डीगढी नगरपालिका वडा नं ४ त्रिशक्ति टोल विकाश संस्था बसाहा बर्खेडाँडा निवासि कमल नेपालीको छोरा वर्ष २० को रोविन नेपाली लाई १/१ थान ह्विलचेयर उपलब्ध गराई प्रदान गरेका हुन ।

यहाँ कमेन्ट गर्नुहोस्