उत्कृष्ट गन्तव्य गाउँ पुरस्कार २०८० बाट बहेडवा सामुदायिक होमस्टेलाई पुरस्कृत

अमुर्त अनलाइन

चैत्र १८ काठमाडौ।गाउँ पर्यटन प्रबर्द्धन मन्च नेपालको २५ औँ वार्षिक साधारण सभा तथा १२ औँ अधिवेशनमा उत्कृष्ट गन्तव्य गाउँ पुरस्कार २०८० बाट बहेडवा थारु सामुदायिक होम स्टेलाई  पुरस्कृत गरेका छन्।

      चैत्र १७ गते काठमाडौमा भएको साधारणसभामा राष्ट्रिय सभाका अध्यक्ष माननीय नारायण दाहाल प्रमुख अतिथिमा बहेडवा थारु सामुदायिक होमस्टेका तर्फबाट बहेडवा थारु  सामुदायिक होमस्टेका व्यवस्थापक प्रभा कुमारी चौधरीले पुरस्कार र सम्मान दुवै लिएको जानकारी बहेडवा थारु  सामुदायिक होमस्टेका अध्यक्ष भगवान सिंह चौधरीले जानकारी दिनुभएको छ।

      गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालका पूर्व अध्यक्ष तथा तारा गाउँ विकास समितिका सदस्य शिव लामिछानेको नेतृत्वको टोलिले सिफारिस दिएका जानकारी दिनु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्