कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

२७ असार काठमाण्डौं । यसपटकको कोपा अमेरिका फु्टबलको उपाधि अर्जेन्टिनाले जितेको छ।

नेपाली समयअनुसार आज बिहान सम्पन्न फाइनलमा आयोजक ब्राजिललाई उसकै मैदानमा एक गोलले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेको हो।

अर्जेन्टिनाका लागि एन्जल डिमारियाले खेलको २२औं मिनेटमा हानेको गोल नै जितका लागि निर्णायक बनेको हो।

यहाँ कमेन्ट गर्नुहोस्