लिम्चुङ्बुङ गाउँ पालिका वडा न ५ बिधालयमा निःशुल्क खाजा बितरण

अमुर्त अनलाइन

उदयपुर ,माघ १८,। लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष पुष्पलाल राई र लिम्चुङबुङ गाउँ पालिका वडा न. ५ का अध्यक्ष कबिचन्द्र राई द्रारा आज एक दिन जनता उच्च मा.बि.मा कक्षा ५ सम्मका विद्यार्थीहरुलाई खाजा बितरण गरेका हुन ।

विद्यार्थीलाई पोष्टिक आहार खाजा खुवाउनको लागि नेपाल सरकारले दिवा खाजाको लागि १५ रुपैया मात्रै छुट्टयाइएको र तेहि १५ रुपैयामा पाकेको  २०० ग्राम दिवा खाजाको रुपमा खाजा निःशुल्क खुवायको अध्यक्ष कबिचन्द्र राइले जानकारी दिएका छन ।

नेपाली कांग्रेसका जिल्ला सदस्य तथा  नेपाली कांग्रेस उदयपुर जिल्ला प्रचार प्रसार समितिका प्रमुख नवीन बाबु राई द्वारा कक्षा ५ सम्मका ८५ जना विद्यार्थी लाई संयुक्त रुपमा पोषण युक्त खाजा आज एक दिन विद्यार्थी नानीहरूलाई खाजा बितरण गरेका हुन ।

यहाँ कमेन्ट गर्नुहोस्